काठमाडौं २६ असार ।ललितानिबास प्रकरण अनौठो ढंगले अघि बढेको छ ।कतिपय तत्कालीन सचिवहरु आमन्त्रित सदस्य भएर मन्त्रिपरिषद्को विषयगत समितिमा सहभागी भएबापत पक्राउ पुर्जी जारी भएको छ । टिप्पणी उठाउने र फाइल बोक्ने कर्मचारीहरु एकपछि अर्को कीर्ते मुद्दामा समातिएका बेला निर्णय गर्ने मुख्य व्यक्तिहरु भने अनुसन्धानको दायरामै छैनन् ।गत असार १२ गतेयता ललिता निवास प्रकरणमा १५…