काठमाडौँ, १९ भदौ सडकमा उर्लिएको ‘जेनजी’ प्रदर्शनले निम्त्याएका परिणामहरू हाम्रा अगाडि नै छन् । त्यसको ‘रापताप’ केही सेलाउँदैछ, तर नेपाली राजनीति र समाजलाई सोधेका कठोर प्रश्न अझै तातै छन् । आक्रोश र निराशाको ‘ज्वालामुखी’ किन फुट्यो ? हामी यो प्रश्नभन्दा पर पुगिसकेका छौँ । अब त्यसले उत्सर्जन गरेका ‘विषय’ कसरी सम्बोधन हुन्छन् ? यो प्रश्न…