कपिलवस्तु १३ पुस ।हातमा सीप र राम्रा योजनाहरू हुँदाहुँदै पनि धेरैले पर्याप्त पुँजी नभएर व्यवसाय सुरु गर्न सकिरहेका हुँदैनन्। बैंकबाट वा साथीभाइसँग ऋण लिएर पैसा जुटाउनुपर्ने भइरहेको हुन्छ। घर जग्गा नै बेचेर व्यवसायमा लगानी गर्नेहरू पनि भेटिन्छन्। त्यसरी सुरू भएका सबै व्यवसाय सफल नै हुन्छन् भन्न पनि सकिदैन। दुस्ख गरेर जुटाएको ठूलो लगानी डुब्न सक्छ।…