बुटवल ९पुस ।जग्गा विवादका कारण रोकिएको रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अगाडि बढ्ने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मोतीपुर क्षेत्रको जग्गाको नापजाँच प्रतिवेदन छिट्टै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक सुवास सिटौलाले ड्रोनबाट गरिएको जग्गा नापजाँचको प्रतिवेदन स्थानीय तहमा पठाउने प्रतिबद्धता जनाउनुभएको भन्दै बुटवल उपमहानगर…