कपिलवस्तु २१ असार । लुम्विनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशमा धान रोपाई हुने ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफलमध्ये अहिलेसम्म ६७ हजार ६६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाई भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका अनुसार प्रदेशमा सबै भन्दा धेरै धान रोपाइँ प्युठानमा भएको छ भने लुम्बिनी प्रदेशमा सबै भन्दा धान…