बाके ४ असार । गर्मीले लाइटर पड्किँदा अछाम ढकारी–६ मोयमा एक घर जलेर खरानी भएको छ। अत्यधिक गर्मीले लाइटर पड्किँदा आगलागी भएको हो।आगो बाल्न प्रयोग गर्ने गरिएको लाइटर तातेर पड्किँदा स्थानीय हरिचन कामीको खरले छाएको घर जलेर पूरै सखाप भएको स्थानीय नेत्रबहादुर बुढाले बताए। उनका अनुसार दिउँसो ३ बजेतिर घरमा कोही नभएको वेला चुलो छेउमा…