सुर्खेत १८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेको एकल बहुमत नआए देश बर्बाद हुने बताएका छन् ।सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै उनले देशको अस्तित्व रक्षाका लागि प्रत्येक वडा तहकै निर्वाचनमा एमालेले ५१ प्रतिशत ल्याउनुपर्ने बताए ।उनले भने, ‘एमालेले बहुमत ल्याएन भने देश वर्वाद हुन्छ, अस्तित्व जोगाउन गाह्रो हुन्छ ।…