एमालेको संकल्प यात्रा कोशीका बस्ती बस्तीमा – ओखलढुंगाको टोक्सेल हर्कपुरमा ओइरिए हजारौं

विराटनगर २६ मंसिर । झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १३औं दिन अध्यक्ष केपी ओली नेतृत्वको टोली कोशी प्रदेश प्रवेश गरेको छ ।रामेछापको मन्थलीबाट बिहान हिँडेको ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै कोशी प्रदेश आइपुगेको हो । पुस २ गते कोशीकै पाँचथरको चिवाभन्ज्याङ पुगेर अभियानको समापन गरिनेछअहिले ओखलढुंगा टोक्सेल हर्कपुरमा आमसभा भइरहेको छ…

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६