माधव बेल्वासेकपिलवस्तु १५ असोज । सहकारीको माध्यमबाट महिलाहरु आत्मनिर्भर बन्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका १ शिवपुरमा रहेको सर्बोदय महिला विकास बचत तथ ऋण सहकारी संस्थाको १८ औ साधारणसभामा बोल्ने वक्ताहरु महिलाहरु सिपयुक्त हुनुपर्ने बताएका छन् । सोमबार सहकारीको प्राङगणमा भएको उक्त कार्यक्रम नगरप्रमुख अजय थापाले महिलाहरुलाई लक्षीत गरेर हरेक वर्ष कार्यक्रमहरु…