काठमाडौँ, ५ कात्तिक (रासस) कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका पाँच दिनलाई तिहार, दीपावली अथवा यमपञ्चक भनिन्छ । तिहारमा यमराज पनि आफ्ना सबै काम स्थगित गरेर बहिनी यमुनाको घरमा टीका लगाउन जान्छन् । यमराजले पाँच दिन सबै काम छाडेर बहिनीको घर जाने भएकाले यसलाई यमपञ्चक भनिएको हो । प्रचलित विविध जनश्रुतिमध्ये काल आएको व्यक्तिले पनि तिहार…