तुलसीपुर, ३२ जेठ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न एक जनालाई आज धनगढीबाट पक्राउ गरिएको छ ।उक्त घटनाका मुख्य आरोपी रन सिंह ऐडीलाई धनगढी बस पार्क पछाडिको एक घरबाट अनेरास्ववियु र युवा…