बाँके २२ चैत ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि तत्काल जग्गाको व्यवस्थापन गरिने बताउनु भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद ढकाल, रजिष्ट्रार रेगबहादुर भण्डारीसहित विश्वविद्यालय निर्माणका लागि प्रस्ताव गरिएको स्थान बाँकेको खजुरा गाउँपालिका –८ रनियापुरको स्थलगत अनुगमन गर्दै मुख्यमन्त्री गिरीले अनुगमन गर्नुभएको हो । प्रदेश सरकार छिटोभन्दा छिटो…