कपिलवस्तु १४ चैत । लुम्विनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पहिलो चरणमा संसदमा अविश्वासको प्रस्ताव फेस गर्ने र दोश्रो चरणमा संविधानको धारा १६८ को उपधार ३ अनुसार ठूलोदलको हैसियतमा पुन सरकार गठनको दावि पेश गर्ने भएका छन् । नेकपा माओवादी केन्द्र लगायतका ६ दलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएसँगै कांग्रेस संसदीय दलका…