कपिलवस्तु १६ माघ । आइतबार मात्रै नेपाली नागरिकता पुनःप्राप्ति गरेर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा चयन भएका रवि लामिछानेले पुरानै जिम्मेवारीमा फर्काउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन्।आइतबार साँझ साढे ७ बजे बालुवाटार पुगेका लामिछानेले दलको नेतृत्वमा रहेकाले सरकारमा पनि आफ्नै कमाण्ड हुनुपर्ने बताएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। नागरिकताको मुद्दा मिलेको बताउँदै उनले केही दिनमै राहदानीको…