कपिलवस्तु ६ माघ । जिल्ला अदालत मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ की २४ वर्षीया सुस्मिता केसीको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा, नन्दद्वय र ज्वाइँलाई जन्मकैद सहितको पूर्ण फैसला सुनाएको छ । पुर्ण फैसलाका लागि हेटौडा पुग्नु भएकी अधिकारकर्मी देवकला सुबदी कमालले उक्त कुराको जानकारी दिनु भयो । जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले…