कपिलवस्तु ७ कार्तिक । एमालेवाट कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्ताले एमाले जसपा र राप्रपा बीच केहि जिल्लामा भएको सहकार्यले ओली नेतृत्वमा सरकार बन्न सहज हुने वताउनु भएको छ । उहाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्दै हरेक नागरीकको हित चाहने पार्टी एमाले…