कपिलवस्तु ५ कार्तिक । कपिलवस्तुको क्षेत्र नं ३ ले अहिले सम्म स्वच्छ मर्यादित र आचरणशील नेता लाई सांसद बनाउन नसक्दा शुसासन ,विकास र समृद्धी हासिल गर्न नसकेको प्रतिनिधी सभाका उम्मेदवार मंगल प्रसाद गुप्ताले वताउनु भएकोछ । उहाले जनताले रुचाएको ,क्षेत्रमा भिजेको , सबै जनताले साझा रुपमा स्वीकार्ने पात्र यसपाली एमालेले अगाडी सारेकोले सूर्य चिन्हमा ढुक्क…