बुटवल २२ असार । लुम्बिनी प्रदेशमा रोजगारका लागि पछिल्लो एक महिनाको अवधिमै १२ हजार बढी विदेशिएका छन् । रोजगारका लागि पुनः विदेशीनेभन्दा पहिलो पटक विदेश जानेहरुको संख्या बढी देखिएको छ । वैदेशि रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार लुम्बिनी प्रदशका १२ जिल्ला, रुकुम पश्चिम र नवलपरासी पूर्वसहितकका १४ जिल्लाबाट जेष्ठ महिनाभित्र मात्रै १२ हजार…