बुटवल १९ असार । माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले स्थानीय तह निर्वाचनमा कांग्रेससहितको गठबन्धन सफल नभएको निष्कर्ष सुनाएका छन्। हाम्रो प्रदेशमा २५ अध्यक्ष र प्रमुख निर्वाचित माओवादीवाट भए। १८ उपाध्यक्ष र उपप्रमख निर्वाचित भएु । यो अत्यन्तै न्यून हो । उनले भने, गठबन्धन अपेक्षाअनुसार सफल भएन। माओवादीको प्रभाव क्षेत्रमा कांग्रेस, एमाले एक भएर लडे।गठबन्धन…