बुटवल ३१ असार । लुम्बिनी प्रदेशका स्थानीय निकायहरुले कोभिड–१९ नियन्त्रणको नाममा गरेका व्यापक बेथिती फेला परेको छ । पालिकामा निर्माण गरिएको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोषको रकम दुरुपयोग गर्दै मोटर बाटो निर्माण, मन्दिर निर्माण, मूर्ति खरिद, भवन निर्माण तथा विभिन्न कार्यालयका सामग्रीहरु सहित कुर्सी टेबल समेत खरिद गरेको भेटिएको हो ।महालेखा परिक्षकको कार्यालय सार्वजनिक गरेको…