कपिलवस्तु १७ जेठ । एमाले निकटको अखिल नेपाल महिला संघ कपिलवस्तुले महिलामाथि हुने घरेलु हिंसा रोक्न प्रभावकारी कदम चाल्न माग गर्दै प्रजिअ मार्फत सरकारलाई ज्ञापन पत्र पठाएको छ । ज्ञापनपत्रमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिले जनजीवन चल्नै नसक्ने गरी महंगीको मारमा परेको भन्दै अविलम्व मुल्य घटाउन माग गरिएको छ । संघद्वारा राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा…