बुटवल २८ जेठ । लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाको दोस्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। एक समारोहका बीच लुम्बिनी प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री पुर्मती ढेगामगरले उद्घाटन गर्दै युवाहरुलाई देशमा नै रोजगार दिन अटो ब्यवसायको योगदान रहेको बताईन।अटो ब्यवसायलाई उकास्ने गरि अटो तालिमका साथै उद्यम ब्यवसायी बनाउने रुपमा कार्यक्रमहरु ल्याएको उनले बताईन।…