कपिलवस्तु १ जेठ ।कपिलवस्तु नगरपालिका वार्ड नं २ को वार्ड अध्यक्ष सहितको सिङ्गो प्यानल एमालेले जितेको छ। अशोक कुमार गुप्त अध्यक्षमा बिजयी हुनु भएको छ। क ब न पा भित्र एमालेको जीतको शुरूवात भएको छ।