कपिलवस्तु १७ फागनु । रूपन्देही, कपिलवस्तु, नवलपरासीका सीमानाका तीन दिन बन्द हुने भएका छन्। भारतको उत्तरप्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने विधानसभा निर्वाचनका लाागि सीमानाका बन्द हुने भएका हुन्। नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सुरक्षा अधिकारीको आइतबारको भर्चुअल बैठकले आज साँझ ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निर्णय गरेको हो ।१९…