कपिलवस्तु ४ फागुन । तीन प्रकारका जटिल रोगको उपचारमा दुई/ दुई लाख रुपैयाँ सहयोग गर्नेगरी लुम्बिनी प्रदेश सरकारले निर्देशिका तयार गरेको छ । निर्देशिका बनेलगत्तै क्यान्सर, मृगौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थाका बिरामीलाई २ लाख रुपैयाँ उपलब्ध गराउनेगरी प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुविधा निर्देशिका २०७८ तयार गरेको हो । बजेटमार्फत ल्याइएको उक्त सुविधाको…