सन्धिखर्क १ फागुन । अर्घाखाँची जिल्लामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा ४२ हजार मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार २०७८ माघ २४ गतेसम्म १८ वर्ष पूरा भएका एक लाख ६९ हजार एक सय ७६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमध्ये पुरुष ८४ हजार ६ सय ३३…