कपिलवस्तु १९ फागुन।बिजय नगरको महुार बदल्न हिजो आज र भोली पनि एमाले नै चाहिने कुरा नागरिकले बुझेको पालिका अध्यक्ष गोपाल थापाले वताउनु भएको छ । उहाले विजयनगरको वडा नं. ५ वाट निर्वाचित वडा सदस्य राजमति पासीलाई नेकपा एमालेमा प्रवेश गराउदै यस्तो वताउनु भएको हो । नेपाली काँग्रेसबाट वडा सदस्य पदमा निर्वाचित पासी सहित ५५ जनाले…