सिद्धार्थनगर २६ मङसिर । मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बुटवलमा एक कार्यक्रमबीच उहाँलाई नगद एक लाख १० हजार रूपियाँ, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो ।पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकारबादी नेता कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल…