कपिलवस्तु २५ मंसिर ।आन्तरिक राजस्व कार्यालयका कर्मचारी भन्दै सरकारी पोसाक लगाएर होटल र पसलहरुमा रेड हान्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभागको ड्रेस कोड, नक्कली परिचय पत्र लगाएर काठमाडौँको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट र पसलबाट रकम असुल गरेको आरोपमा पक्राउन परेका ८ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको हो । होटल, रेष्टुरेन्ट…