कपिलवस्तु, १९ मंसिर । १९ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविका दिवस २०७९ को अवसरमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । महिला सामुदायिक स्वास्थ्य स्वयंमसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्धनमा हाम्रो एक्येबद्धता भन्ने मुल नाराका साथ बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा उत्तमनगर आधारभुत स्वास्थ्य सेवाकेन्द्रको सहआयोजनामा स्वास्थय केन्द्रको प्राङ्गणमा प्रतियोगिता सम्पन्न भएको हो । ६ वटा स्वास्थ्य…