पार्वती पाण्डेकपिलवस्तु १६ मंसिर।बाणगंगालाई हिंसा मुक्त नगर बनाउन प्रतिवद्ध रहेको मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । समाजमा विद्यमान हानिकारक अभ्यास सम्बन्धी मधेश केन्द्रीत अन्तरक्रिया कार्यक्रम शुक्रवार वाणगंगा नगरपालिका बोल्दै यस्तो वताउनु भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर अर्यालले लैंगिक हिंसा विरुद्ध नगरले विभिन्न कार्यक्रम गरेको बताउनु भयो । लैंगिक हिंसा अन्त्य गर्न नगरपालिकाले…