कपिलवस्तु, १५ मंसिर ।६ मतान्तरले प्रदेश सभा सदस्यमा पराजित भएका रवीदत्त मिश्रा सर्वोच्च अदालत पुगेका छन् । कपिलवस्तु ३ को प्रदेश सभा ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट चुनाव लडेका मिश्रा नेकपा एमालेका उम्मेदवार अर्जुन केसीसंग ६ मतान्तरले पराजित भएका छन् । मतगणना गर्ने क्रममा यो निर्वाचन क्षेत्रमा विवाद भएको थियो । जारी विवादका…