कपिलवस्तु, १० मंसिर ।नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माद्धारा एक प्रेस विज्ञप्ती जारी गर्दै २०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा जिल्लाबासीले नेकपा (एमाले) प्रति सूर्य चिन्हमा मतदान गरी देखाउनु भएको सम्मान्,माया, स्नेत, सदभाव प्रति उच्च सम्मान ब्यक्त गर्दछौं भनिएको छ । जिल्ला…