प्रेसपाटी डेस्क, ४ कात्तिक लुम्बिनी प्रदेशको प्रमुख यातायातीय मार्गका रूपमा रहेको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको काम सुरु भएको झण्डै एक वर्ष बितिसक्दा पनि कामको गति सुस्त देखिएको छ । गत वर्ष माघ १० गते शिलान्यास गरिएको सो आयोजनाको हालसम्म भौतिक प्रगति जम्मा १५ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशतमा मात्र सीमित छ । पूर्व–पश्चिम राजमार्ग…