भुपाल थापा कपिलबस्तु, ०१ मंसिर । कपिलबस्तुको पूर्वाधार बिकास नै जितको आधार रहेको कपिलबस्तु १(२) का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार नेता सहसराम यादवले बताएका छन् । बर्तमान लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री समेत रहेका यादवले आफ्नो क्षेत्र सहित सिंगो कपिलबस्तु र लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकासको प्रगति नै आफ्नो प्रगति र जितको…