कपिलवस्तु, २९कात्तिक । केहिदिन अघि नेकपा माओवादी केन्द्रका पूर्व पोलिट ब्यूरो सदस्य एवम केन्द्रिय सल्लाहकार भानु प्रकाश श्रेष्ठ ,प्रदेश कमिटी सदस्य विमला चौधरी , जिल्ला नेता एवम निवर्तमान वडाध्यक्ष सोमनाथ अर्याल लगायतका ७ सय बढी नेता कार्यक्र्ता एमाले प्रबेश गरेर माओवादी बाणगंगामा आएको भूकम्पको पराक्रम्प जाने क्रम रोकिएको छैन। सोही सिलसिलमा फेरी २५ जना आजपनि…