कपिलवस्तु, २७ कार्तिक ।कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ ‘१’ मा वाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवार रहेका डोलकराम घिमिरेले सांसद र मन्त्री भएर जीवनशैली बदल्ने प्रवृत्तिविरुद्ध आक्रोश पोखेका छन् । जेसिज कपिलवस्तुले चार नम्बरमा आयोजना गरेको ककस कार्यक्रममा आफ्नो भनाई राख्दै घिमिरेले चुनाव जितेपछि सांसद र मन्त्री बनेका अधिकांसको जीवनशैली फेरिएको भन्दै आफूले…