कपिलवस्तु २० कार्तिक । मानोमा पाथी खन्याउन खोज्दा धेरै पोखिन भएपछि स्वाभिमानी कांग्रेस कार्यकर्ताको दवावमा मेरो उम्मेदवारी हो भन्दै स्वतन्त्र उम्मेदवारी दिएका ललित गुरुङ जनताको घरदैलोमा पुगेर मत माग्न यतिबेला ब्यस्त छन् । कपिलवस्तुको बाणगंगा ७ मा घरदैलो गर्दै कांग्रेसका ८० प्रतिशत कार्यकर्ताको भोट आफूले पाउने दावि गरेका छन् । मतदाता भेटघाटका क्रममा गुरुङले आफूलाई…