काठमाडौ १९ कार्तिक । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई तत्काल प्राप्त प्रमाणहरुका आधारमा निर्दोष मान्न नसकिने ठहर गरेको छ । अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले प्राप्त प्रमाणको आधारमा लामिछाने निर्दोष नदेखिएको आदेश दिएको हो ।आदेशमा भनिएको छ, ‘यसरी हेर्दा प्रमाण ऐन, २०३१ को दफा १० अनुसार पीडित र मौकामा कागज…