देवदह १७ कार्तिक । रुपन्देहीको क्षेत्र नम्वर १, का प्रतिनिधि सभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार बढेको बताए । उनले सत्तागठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप लगाए देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा…