डिलाराम भुसाल कपिलवस्तु , ६ कार्तिक ।चाँडपर्वलाई लक्षित गरि कपिलवस्तुका मुख्य बजार क्षेत्र संगै ग्रामिण भेगमा कालोबजारी मौलाएको छ । अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सिर्जना भइसकेको छ । उपभोग्य वस्तुहरुको मुल्य आकाशिएको छ । चर्को मुल्य र कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेका छन् । मुल्य बृद्धि र कालोबजारी नियन्त्रणका लागि सरोकारवाला निकायले कुनै कदम नचाल्दा…