कपिलवस्तु ६ कार्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको जिल्ला परिषद तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ क्यामपसको सभाहलमा सम्पन्न कार्यक्रममा शैक्षिक बर्षमा सम्पन्न गरिएका क्रियाकलाप, शैक्षिक बर्ष २०७८÷७९ को आर्थिक प्रतिवेदन, सांगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो भने आगामी कार्ययोजनाको बारेमा पनि छलफल तथा अन्तरक्रिया गरिएको हो ।कार्यक्रमका…