काठमाण्डौ, ०५ कर्तिक । सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ ।तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध बेचिरहेका छन् । वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न…