कपिलवस्तु, ०४ असोज ।आगामी मंसिर ४ गतेको चुनावलाई लिएर कपिलवस्तुमा पनि चुनावी गतिविधि तीव्र भएको छ । तीन प्रतिनिधि र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा सबै दल र उम्मेदवारहरुले असोज ३० गते निर्वाचन आयोगबाट निर्वाचन चिन्ह पाएसंगै आ आफ्नो चुनावी गतिविधि तीव्र बनाएका हुन् । बाम लोकतान्त्रिक गठबन्धन (नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत…