कपिलवस्तु ३ कात्तिक। नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले मंसिर ४ को बाकस खोली प्रधानमन्त्री केपि ओली बन्ने वताउनु भएको छ । उहाले नेकपा (एमाले) जनताको पार्टी भएकाले आगामी निर्वाचन पछि एमालेको बहुमतको सरकार संघ र प्रदेशमा गठन हुने बताउनु भएको हो । बाणगंगाका विभिन्न स्थानका मतदाता भेटघाट तथा…