कपिलवस्तु २ कार्तिक ।नेकपा एमाले कपिलवस्तुका४ जना नेता समानुपातिक सूची तर्फ अग्र स्थानमा पर्न सफल भएका छन् । संघिय समानुपातिक सांसद उम्मेदवारको सूचीमा मुस्लिम तर्फ सिराज अहमत फारुकी एक नम्वरमा पर्नु भएको छ । जंजिर प्रसाद थारु थारु क्लष्टरमा संघिय समानुपातिकको २ नम्वरमा पर्नु भएको छ । यता प्रदेश सभाको समानुपातिक तर्फ कपिलवस्तुका गिरधारीलाल न्यौपाने…