बुटवल, ०१ कार्तिक । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चालू आर्थिक वर्षको ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटि संकलन भएको छ । लुम्बिनी विकास कोषले आईतबार र सोमबार गरि २ दिनसम्म आन्तरीक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेटिको गणना गरेको थियो । पहिलो दिन १० लाख ८१ हजार र दोस्रो दिन सोमबार १६…