कपिलवस्तु ३१ असोजवाणगंगा नगरपालिका कपिलवस्तुले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको र्लाभा नष्ट पार्न आज अर्थात असोज ३० गते बाट ११ वटै वडामा एकै साथ अभियान शुरु गरेको छ ।नगरभित्र कोहि पनि नागरिक डेंगुबाट मृत्युको मुखमा पर्न नपरोस भन्दै सबै नागरिकलाई सचेत पार्न र लार्भा नष्ट गर्न अभियान शुरु गरेको वाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु…