कपिलवस्तु २७ असोज ।कपिलवस्तुमा २८ मतदान स्थल सुरक्षाको दृष्किोणले अति संबेदनशील सुचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यस अघि हुन सक्ने घटनालाई मध्यनजर गरी २८ मतदान स्थललाई अति संबेदनशील सुचीमा राखेको हो । प्रजिअ धमेन्द्र कुमार मिश्रले जिल्लामा रहेका २ सय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए ।…