काठमाण्डौं, ०२ असोज ।राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेर अनुगमन गरेको छ । आइतबार सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा तीन सदस्यीय टोली चोलेन्द्रको सरकारी निवासमा पुगेको हो । निलम्बित प्रधानन्यायाधीश जबराले आइतबार नै सर्वोच्च अदालत जाने बताएका थिए । सर्वोच्च जाने तयारी गरिरहँदा आफ्नो निवास अगाडि दर्जनौं सुरक्षाकर्मी तैनाथ गरेर आफूलाई…